काठमाडौं । पपगायक अनिल सिंह र संगीत उत्पादन तथा वितरण कम्पनी म्युजिक डटकमबीच सहमति जुटेको छ । सहमतिअनुसार सिंहका दुई एल्बम ‘मेगाहर्ज’ र ‘लिमिटेड एडिसन’मा संग्रहित गीतको अडियो राइट सिंहकै हुनेछ । यी गीतको अडियो भिजुअल (भिडियो) राइट म्युजिक डटकमको हुनेछ । २३ वर्षअघि म्युजिक डटकमले यी दुई एल्बमको राइट किनेको थियो । केही दिनअघि […]