समाचार

‘डिप बोरिङले तराई मरुभूमि बन्न सक्छ, ध्यान दिऔं’

News Image

१४ साउन, काठमाडौं । मधेश प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञहरूले सुझाव दिएका छन् । मधेश लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकामा खडेरीले रोपाइँमा समस्या भएको छ । कृषि विज्ञ डा. कृष्ण पौडेलका अनुसार कारण खडेरीका कारण खाद्य सुरक्षामा नै जोखिम बढ्ने र […]

TOP