समाचार

नाउपाको राष्ट्रिय भेला जारी, रञ्जिता अनुपस्थित

News Image

१४ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को राष्ट्रिय भेला मध्य बानेश्वरमा जारी छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि राष्ट्रिय भेला बोलाइएको हो । भेलामा रञ्जिता भने उपस्थित छैनिन् । रञ्जितलाई अनुशासन समितिले गरेको कारबाहीलाई राष्ट्रिय भेलाबाट अनुमोदन गराउने तयारी छ । राष्ट्रिय भेलामा रञ्जितालाई गरिएको अनुशासनको कारबाही र पदीय जिम्मेवारी […]

TOP