समाचार

फिल्म खेल्न नेपाल आइपुगे गणेश उप्रेती, ९ वर्षपछि पर्दामा

News Image

काठमाडौं । कुनैबेलाका चर्चित अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । उनको आगामी फिल्म ‘झरीपछिको इन्द्रेणी’को छायांकन विहिबारदेखि सुरु हुँदैछ । यो फिल्मबाट हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यु गर्दैछन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उप्रेती यही फिल्मका लागि अहिले काठमाडौं आएका छन् । उनको पछिल्लो फिल्म ‘होमवर्क’ […]

TOP