समाचार

मेयरको आमरण अनशनको विषय संसद्‌मा प्रवेश

News Image

१४ साउन, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलेको आमरण अनशनको विषयले संसद्मा प्रवेश पाएको छ । बुधबार राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीले मेयर भट्टराईले राखेका स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने लगायतका मागमा सरकार गम्भीर बन्न आवश्यक रहेको बताए । सांसद् अछामीका अनुसार मेयर भट्टराईले […]

TOP