एलन मस्कको कम्पनी स्पेस एक्सलगायतले मंगल ग्रहमा मानिस पठाउने योजनामा काम गरिरहेका छन् । योसँगै मंगल मिसनसँग सम्बन्धित विभिन्न सवालहरु पनि बढिरहेका छन् । मंगल ग्रहमा जान-आउनका लागि यतिधेरै लामो समय लाग्दछ कि त्यहाँ जाने महिला अन्तरिक्षयात्रीहरू गर्भवती भएर बच्चाको जन्म दिउन्जेलसम्म अन्तरिक्षयात्रामा रहनुपर्ने हुनसक्छ । यस्तो अवस्थामा के अन्तरिक्षमा गर्भावस्था सुरक्षित हुन्छ ? अन्तरिक्षमा […]