समाचार

केटी पेरी र जस्टिन ट्रुडोको ‘डिनर डेट’ : रोमान्स सुरु भएको हो ?

News Image

काठमाडौं । पपस्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो एकसाथ देखिएका छन् । मंगलबार क्यानडाको मन्टेरियलमा डिनर गर्दैगर्दा यी दुईजना एकसाथ देखिएको पिपुल म्यागजिनले जनाएको छ । ४० वर्षीया गायिका पेरी र ५३ वर्षीय ट्रुडोले मोन्ट्रियलको ले प्लेटुमा रहेको छिमेकी रेस्टुरेन्ट ‘ले भियोलोन’मा खाना खाएका थिए । खाना खाने क्रममा उनीहरूले दुई जना शेफ […]

TOP