समाचार

राजेशपायललाई राजनीतिमा आउन रेशम चौधरीको आग्रह

News Image

काठमाडौं । कमैलाई थाहा छ, रेशम चौधरी र राजेशपायल राई धेरै पुराना मित्र हुन् । यी दुईले काठमाडौंमा सँगै पढे र संघर्ष गरे । केही दिनअघि यी दुईजनाबीच भण्डै दुई दशकपछि भेट भयो । राजेशपायल राईले रेशमलाई आफ्नो स्टुडियोमा बोलाएका थिए । त्यहाँ यी दुईजनाले मिडियासँग भलाकुसारी पनि गरे । त्यतिबेला यी दुईले पुराना दिनहरू […]

TOP