नेपाल र भारतमा समोसा एक अत्यन्त लोकप्रिय खाजा मानिन्छ । स्कुल कलेजको क्यान्टिन, सडक किनारका साना पसल, ठूला स्थापित मिष्ठान्न गृहसम्ममा समोसा पाइन्छ । विभिन्न समारोह, भोजभतेरमा पनि समोसा समावेश हुने परिकार हो यो । यो त्रिकोण आकारको, बाहिरबाट केही साह्रो र भित्र मसालेदार तरकारी, सामान्यतया आलु हालिएको यो खाना धेरैको प्रिय मानिन्छ । हरियो […]