समाचार

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले आईपीओ जारी गर्ने, बिक्री प्रवन्धक नियुक्त

News Image

१४ साउन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । ३० करोड रुपैयाँको साधारण सेयर निष्कासन गर्नका लागि बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ । बिक्री प्रवन्धकसम्बन्धी सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी […]

TOP