१४ साउन, काठमाडौं । भुटानमा अगस्ट ६ देखि ११ सम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू-२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुबल संघ (एन्फा)ले बुधबार दशरथ रंगशालामा एक कार्यक्रम गर्दै बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज […]