समाचार

राष्ट्रियसभामा उठ्यो भूमिमन्त्रीको प्रसंग, बर्खास्त गर्नुपर्ने माग

News Image

६ साउन, काठमाडौं । राष्ट्रियसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्ने विषय उठेको छ । मंगलबार सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा अडियोहरू सार्वजनिक भएको बताए । यही विषयमा आरोपित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार […]

TOP