समाचार

संसद्‌मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू नै निदाए

News Image

१४ साउन, काठमाडौं । बुधबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । प्रधानमन्त्रीसँगै सभाको सत्तापक्षको पहिलो लहरमा मन्त्रीहरू पनि थिए । सभामा सांसदहरू अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्रयाजुएसन) भएपछिको अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली चाखपूर्वक बहस सुनिरहेका थिए । जवाफ दिने क्रममा पनि प्रधानमन्त्री ओलीले आफूले बहस पुरै सुनेको […]

TOP