१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको स्वाभिमान बढ्ने बताएका छन् । बुधबार राष्ट्रिय सभामा अल्पविकसित मुलुकबाट नेपाल स्तरोन्नति हुँदा पर्ने प्रभावका बारेमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो खुशीको कुरा हो । यसले हाम्रो अन्तर्राष्ट्रिय छवी उचो हुने र नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको यो संकेत […]