समाचार

श्रृयंकाले ‘युनिभर्सल वुमन २०२५’मा नेपालको प्रतिनिधित्व गर्ने

News Image

काठमाडौं । श्रृयंका थापाले सुन्दरी प्रतियोगिता ‘युनिभर्सल वुमन २०२५’मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । आयोजित समारोहलाई उनलाई छनोट गरिएको हो । भारतको जयपुरमा अगस्ट १ देखि ११ सम्म हुन लागेको प्रतियोगितामा श्रृंयकाले मुलुकको प्रतिनिधित्व गर्ने निश्चित भएको हो । उनी विहिबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । ‘अन्तर्राष्ट्रिय मन्चमा नेपाललाई चिनाउने अवसर पाउँदा म […]

TOP