समाचार

‘को राजा’ भन्ने विषयमा दीपकराज र माग्ने बुढाबीच नोकझोंक

News Image

काठमाडौं । कलाकार दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’को सहकार्य र सम्बन्ध नौलो कुरा रहेन । लामो समयदेखि यी दुईजनाले हिट फिल्म र श्रृंखला दिएका छन् । यी दुईको सहकार्य रहेको ‘छक्कापञ्जा’ बक्सअफिस हिट फिल्म हो, जुन पाँचौं श्रृंखलासम्म निरन्तर रह्यो । त्यसपछि यी दुईले केही समय आ-आफ्नै ढंगले फिल्म गरिरहेका छन् । दीपक […]

TOP