१४ साउन, काठमाडौं । मिटर व्याज पीडितले काठमाडौंको माइतीघरमा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । मिटर व्याज साहुको परिचय खुल्ने गरी ब्यानर नै राखेर पीडितहरूले प्रदर्शन गरेका हुन् । सरकारले आफूहरूको पीडा नदेखेको भन्दै आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गर्न बाध्य भएको उनीहरूले बताएका छन् । सिरहाको लहान नगरपालिका-३ की सीताकुमारी मण्डल र वडा नम्बर-७ […]