समाचार

‘शार्क ट्यांक नेपाल’मा १७ स्टार्टअपलाई २१ करोड लगानी जुट्यो

News Image

वेद एपले सबैभन्दा धेरै ६ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । शार्क हेमराज ढकालले २० प्रतिशत इक्विटी र केपीआईका सर्तमा उक्त लगानी गरिदिएका हुन् । सबैभन्दा न्यून लगानी चाहिँ ‘बिहे नेपाल’ एपले १ हजार रुपैयाँ र १ प्रतिशत इक्विटीमा प्राप्त गरेको छ ।

TOP