समाचार

समुन्द्री क्षेत्रमा भूकम्प जाँदा किन आउँछ सुनामी ?

News Image

१४ साउन, काठमाडौं । रुसको सुदूरपूर्वी क्षेत्र कामचत्का प्रायद्वीपमा मंगलबार ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि त्यस आसपासका क्षेत्रमा सुनामी लहर उठ्न थालेको छ । भूकम्पको असर जापानमा सम्म पुगेको छ । जापानको फुकुशिमा दाइची र फुकुशिमा दाइनी परमाणु केन्द्र तत्कालै खाली गराइएको छ । जापानमा सन् २०११ को मार्च ११ मा आएको ९ रेक्टर […]

TOP