सेयरको ‘आइजिन’ मा सीडीएससीको जालझेल, तर्सिए संस्थापक
बैंक तथा वित्तीय संस्थाबाहेक कम्पनीका सेयरमा प्रत्येक कम्पनीले सामान्यतः एउटै सिम्बोल र आइजिन पाउँछन् । तर, सीडीएससीको प्रबन्ध निर्देशकमा प्रविन पन्दाक नियुक्त भएपछि त्यसमा जालझेन गरी आइजिन मर्ज नै रोकिदिएकी छन् ।