१४ साउन, काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्युनीकरण गर्ने आफ्नो मागहरू पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन् । आइतबारबाट माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका उनले यस्तो आह्वान गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै नागरिकको बाँच्न पाउने हकको आवाज […]