समाचार

टप १० ब्रोकरमार्फत खरिद धेरै, यस्तो छ किनबेच

News Image

१४ साउन, काठमाडौं । बुधबार सेयर बजारमा कुल १६ अर्ब ४४ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो । आज टप १० ब्रोकर कम्पनीमार्फत कुल ५ अर्ब ५४ करोडको खरिद हुँदा ५ अर्ब ९९ करोडको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमध्ये ७ कम्पनीमार्फत बिक्री धेरै भएको […]

TOP