समाचार

‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’

News Image

६ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता अनुसार काम हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाए । ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद […]

TOP