१४ साउन, काठमाडौं । नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव विक्रम शाहले नै निरन्तरता पाएका छन् । बुधबार काठमाडौंमा चएको निर्वाचनबाट शाहको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो । बुधबारै बिहान युवा तथा खेलकुदमन्त्रीतेजुलाल चाैधरीले एथ्लेटिक्स संघको साधारण सभा तथा निर्वाचनको उद्घाटन गरेका थिए । उपाध्यक्षमा चर्चित गायिका कोमल वलीसहित ६ जना निर्विरोध चयन भए […]