समाचार

ब्लु डायमन्ड सोसाइटीमा भ्रष्टाचार बढेको भन्दै सदस्यहरुकै विरोध (तस्वीरहरु)

News Image

१४ साउन, काठमाडौं । ब्लु डायमन्ड सोसाइटी (नील हिरा समाज) मा भ्रष्टाचार बढेको भन्दै सदस्यहरुले प्रश्न उठाएका छन् । बुधबार धुम्बाराहीस्थित कार्यालय पुगेका सोसाइटीका सदस्यहरुले संस्थाका नेतृत्वकर्ताहरुले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीका नाममा रकम अनियमितता गरी अपचलन गरेको भन्दै विरोध जनाएका हुन् । सक्कली तेस्रोलिङ्गीका नाममा नक्कलीहरुले लाभ लिएको उनीहरुको आरोप छ । संस्थाको जग्गा […]

TOP