समाचार

अस्कर कलेजले साउन १५ देखि नाटक ‘दोरुम्बा’ मञ्चन गर्ने

News Image

काठमाडौं । दुई दशकदेखि फिल्म अध्यापन गराउँदै आएको अस्कर कलेजको ‘साधना घर’ प्रेक्षालयमा साउन १५ गतेदेखि ‘दोरुम्बा’ नामक नाटक मञ्चन हुने भएको छ । माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षको बिचमा पिसोलिएका जनताको कथा पेश गर्ने नाटकलाई सुमनकुमार वाग्लेले लेखेका हुन् । कलेजका विभिन्न ब्याचका विशेषतः अभिनय विशिष्टीकरणका विद्यार्थीको संलग्नता रहेको नाटकलाई १६औँ ब्याचका विद्यार्थी […]

TOP