खीर हाम्रो भान्साको अभिन्न परिकार हो । हरेक नेपालीको घरमा खीर पाक्ने गर्छ । खीर नचाखेका नेपाली कमै होलान् । पछिल्लो समय धेरै युवा पढाइको वा कामको सिलसिलामा घर भन्दा बाहिर बस्छन् । उनीहरूलाई घरमा पाकेको जस्तो खीर कसरी पकाउने भन्ने लाग्न सक्छ । खीर कसरी बनाउने भन्नेबारे होटेल हिमालयका एक्जिक्युटिभ सु–सेफ मोहन कुँवरको रेसिपी […]