समाचार

प्रधानमन्त्रीको घोषणा- सिँचाइ गर्न प्रतियुनिट विद्युत् शुल्क ३ रुपैयाँ मात्र

News Image

प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको जानकारी दिँदै प्रतियुनिट विद्युत् शुल्क ३ रुपैयाँ तोकिएको जानकारी गराए ।

TOP