समाचार

प्रधानमन्त्रीको भारत भ्रमणका कारण सर्‍यो ‘पावर समिट’

News Image

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्ने ऊर्जा सम्मेलन मिति परिवर्तन भएको छ । यसअघि इप्पानले १ र २ असोज २०८२ मा पावर समिट आयोजना गर्ने निर्णय गरेको थियो । सोही बेला प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीको […]

TOP