समाचार

भारतीय सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News Image

१४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले भारतसँग अमेरिकाको ब्यापार घाटा ठूलो रहेको भन्दै भन्सार शुल्क लगाउनु परेको बताएका छन् । ‘भारतले अब अगस्ट १ तारिखदेखि २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ, माथि उल्लिखित कुराहरूको लागि […]

TOP