समाचार

मन्त्री हेरफेरबारे ओली-देउवा वार्ता भोलि, को-को फेरिँदैछन्, को-को फेरिन सक्छन् ?

News Image

प्रधानमन्त्री ओलीले चार पृष्ठभूमिलाई मन्त्री हेरफेरका आधार बनाएका छन् : औसतभन्दा कमजोर कार्यसम्पादन, विवादका शृंखला, सत्ता साझेदारका सरोकार, अनि आफ्नै दलभित्र पछिल्ला दिनमा देखिएको गुटगत चलखेल ।

TOP