समाचार

सर्लाहीमा घर भत्किँदा आँगनमा खेलिरहेका बालकको मृत्यु

News Image

१४ साउन, जनकपुरधाम । सर्लाहीमा दुई तल्ले घर भत्किँदा च्यापिएर एक बालकको मृत्यु भएको छ  । मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका कामद टोलका गौतम माझीका छोरा ६ वर्षीय अरुण माझी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज अपराहन्न साढे ४ बजेतिर बालक आँगनमा खेलिरहेका बेला पुरानो दुई तल्ले पक्कीघर भत्किएको हो । बालकको च्यापिएर […]

TOP