समाचार

२०७८ मै पम्फाले घटाएको सिँचाइ विद्युत महसुलको जस ओलीले लिन खोजे

News Image

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक अकाउन्टबाट बुधबार एक पोष्ट जारी भयो । जसमा हाइलाइट गरेर भनिएको छ, ‘सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली ।’ झट्ट हेर्दा वर्तमान सरकारले निर्णय गरेर महसुल घटाएको अर्थ लाग्ने यो पोष्टमा ५ सय डिप बोरिङ खन्न लागेको विषय जोडिएको छ । तर, यो निर्णय केपी […]

TOP