१४ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठीमार्फत २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । श्रम प्रशासन, आन्तरिक तथा वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सिप विकास, र संस्थागत सुधारका क्षेत्रमा केन्द्रित रहेर प्रतिबद्धता सार्वजनिक गरेको हो । गोष्ठीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले डिजिटल सेवा […]