By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
माओवादी द्वन्द्वको असरमा गाउँ छाड्नेहरू हामी नगण्य छौं। स्पष्ट छ: हामीलाई लडिएको राजनीतिक द्वन्द्व भन्दा लडिनुपर्ने शैक्षिक द्वन्द्वले शहर धकेलेको थियो।