समाचार

सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

News Image

१४ साउन, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा प्रहरी हिरासतबाट रिहा भएका छन् । ठगी र विश्वासघातको अरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजीर जवानीमा रिहा गरेको हो […]

TOP