१६ साउन, काठमाडौं । नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपको ग्रान्ड फाइनलमा स्थान बनाएको छ । लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेजको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान […]