समाचार

‘मिस्टर नेपाल २०२५’ को अन्तिम अडिसन नेपाल र अमेरिकामा हुने

News Image

काठमाडौंँ । ‘मिस्टर नेपाल २०२५’को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताका लागि इटहरी, जनकपुर, हेटौंडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज, काठमाडौं लगायतका स्थानमा छनोट चरणको अडिसन सम्पन्न गरिसकेको छ । छनोट चरणमा सहभागी हुन चाहनेलाई अन्तिम अवसरस्वरुप डिजिटल अडिसन आगामी २ अगस्टमा स्वदेश र अन्तराष्ट्रिय अडिसन ३ अगस्टमा अमेरिकामा राखिएको छ […]

TOP