समाचार

एलडीसीबाट स्तरोन्नति : वैदेशिक सहयोग घट्ने सांसदको चिन्ता, निश्चिन्त हुन प्रधानमन्त्रीको आग्रह

News Image

१४ साउन, काठमाडौं । आगामी वर्ष सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ । विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपालका सामु केकस्ता सम्भावनाका ढोका खुल्छन् र के कस्ता चुनौती रहन्छन् ? यो विषयमा बुधबार राष्ट्रियसभामा गरमा गरम बहस भयो । बहसमा सहभागी अधिकांश संसदले नेपालका सामु रहेका चुनौतीहरू केलाए र आवश्यक नीति अवलम्बन गर्न […]

TOP