By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका सृजनाकर्मी आभासबीच सहकार्य हुने भएको छ।