समाचार

दयाहाङ र रिश्मा अभिनित फिल्म ‘रिमै’को टिजर सार्वजनिक

News Image

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । कबड्डी, जारी र मनसराजस्ता फिल्मका लेखक उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्मले गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश गर्छ । टिजरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतलाई चित्रण गरिएको छ […]

TOP