१५ साउन, काठमाडौं । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टिडीसी)को आयोजनामा नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) हुने भएको छ । यस लिगको पहिलो संस्करण यही साउन १७ गते देखि (अगष्ट २) सुरु हुनेछ । जसमा राजधानीका आठ स्कुलले भाग लिने जानकारी दिइएको छ । लिगमा काठमाडौं भित्रका स्कुलहरुको १८ वर्षमुनिका विद्यार्थीहरुले खेल्नेछन् । लिगमा जेम्स थन्डरबोल्ट्स (जेम्स […]