समाचार

पुष्पलालको शव छुँदै सहानाले भनेकी थिइन्- तिमीले सुरु गरेको कार्य पूरा गर्न सकूँ

News Image

६ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पलाल श्रेष्ठको दाहसंस्कारमा सहभागी हुँदाका अनुभूति सामाजिक सञ्जालमा शेयर गरेका छन् । ७ साउन २०३५ (२२ जुलाई १९७८) मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री समेत रहेका श्रेष्ठको दिल्लीमा निधन भएको थियो । भट्टराई अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्षको रूपमा ९ साउन २०३५ […]

TOP