१५ साउन, काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार भदौ १५ गतेभित्र सिफारिस गरिसक्न जिल्ला र प्रदेश कमिटीलाई भनेको छ । आगामी कात्तिक १७ गते हुने तय भएको उपनिर्वाचनका लागि एमालेले भदौ १५ गतेभित्र सम्भावित उम्मेदवार सिफारिस गरिसक्न भनेको हो । महासचिव शंकर पोखरेलले निर्वाचनको तयारीका लागि एक महिला सहित तीन […]