समाचार

नागढुंगा नाका क्षेत्रबाट १४ हजार ७६० क्याप्सुल लागुऔषधसहित २ युवा पक्राउ

News Image

१५ साउन, काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको विन्दवासिनी–५ वस्ने २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा छन् । उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ […]

TOP