१५ साउन, काठमाडौं । पद्मश्री साहित्य पुरस्कारको लागि छनोट भएका कृतिको संक्षिप्त सूची सार्वजनिक भएको छ । २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा यसअघि १५ कृति छनोट गरिएको थियो । ती कृतिमध्येबाट ५ वटा नटोन गरिएको हो । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार उरमाल (आख्यान), छालबाटो (गैरआख्यान), प्रणाम सगरमाथा (नियात्रा), […]