मधुमेह, चिनी रोग, सुगर, मधुमुत्र, इक्षुमेहः, क्षारमेहः, औदकमेहः, पिप्पलीमेहः र डायबिटिज जस्ता अनेकौं नामले परिचित यो रोगको मुख्य लक्षण रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । यो रोग खानामा रहेको कार्बोहाइड्रेटको पाचनपश्चात् बनेको ग्लुकोजको रक्त स्तर विविध कारणले बढ्न गई देखापर्छ । सामान्यतया, रोग लागेर उच्च तहमा पुगिसक्दा पनि त्यत्ति धेरै असहजता र अप्ठ्यारोपन महसुस नहुनाले […]