समाचार

किन अमेरिकी युवाहरू कम यौन सम्पर्क गरिरहेका छन् ?

News Image

अमेरिकामा युवाहरूले कम यौन सम्पर्क गरिरहेको तथ्य अध्ययनले देखाएको छ । रोग नियन्त्रण एवम् रोकथाम केन्द्र(सीडीसी) ले २०२३ मा गरेको युवा जोखिम व्यवहार सर्वेक्षणमा २०१३ पछि किशोर–किशोरीको यौन व्यवहारमा कमी आएको तथ्य पत्ता लागेको छ । किन्से इन्टिच्युटले २०२२ मा गरेको एक सर्वेक्षणअनुसार जेन जी पुस्ताका प्रत्येक ४ युवामध्ये १ जनाले यौन सम्बन्धको अनुभव नभएको […]

TOP