६ साउन, काठमाडौं । चार लाख रुपैयाँ भन्दा नगदसहित क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ३१ वर्षीय फुर्वा साङ्गे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३१ वर्षकै दीपक दर्नाल र धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ३१ वर्षकै भीमबहादुर तामाङ छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले […]