समाचार

रुसमा शक्तिशाली भूकम्प आउँदा पनि धेरै क्षति किन भएन ?

News Image

१५ साउन, काठमाडौं । रुसमा बुधबार ८.८ म्याग्निच्युडको भूकम्प गयो । त्यति शक्तिशाली भूकम्प जाँदा पनि मानवीय र भौतिक क्षति खासै भएन । कामचाट्का प्रान्तमा बुधबार स्थानीय समय अनुसार बिहान ११:२५ बजे गएको यो भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भनिएको छ । प्रशान्त महासागरको तटीय क्षेत्रका जनतामाझ सुनामीले क्षति पुर्‍याउन सक्ने चिन्ता बढ्यो । लाखौं मानिसलाई […]

TOP